अस्पतालमै पुगेर नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठले भेटे प्रीति राई
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले प्रीति राईलाई भेटेका छन् । अस्पताल पुगेर नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीतिको स्वास्थ्य अवस्थाबारे बुझेका हुन् । बुधबारमात्र पद...