भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारले सकारात्मक पहलकदमी लिएको छ- प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन प्रवर्द्धन गरी भ्रष्टाचार नियन्त्रण गर्न आयोगले विविध रणनीतिका साथ सकारात्मक पहलकदमी लिएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...