इलाम-२ मा जनमतले प्रेमदीप थाम्सुहाङलाई बनायो उम्मेदवार
काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले...