काभ्रेको नमोबुद्ध नगरपालिका-१ मा स्वतन्त्र उम्मेदवार तामाङ निर्वाचित
काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर-१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जेब्रा चुनाव चिह्नबाट उम्मेदवार बनेका प्रेमबहादुर तामाङ १०९ मतान्तरले विजयी भएका हुन् । वडामा...