प्रधानमन्त्री शेरबहादुर देउवाको भाइको निधन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौँमा उपचारका क्रममा निधन भएको छ । सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय...