प्रेस चौतारी कर्णालीको अध्यक्षमा प्रेमराज सिम्खडा सर्वसम्मत चयन
काठमाडौँ। प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको अध्यक्षमा प्रेमराज सिम्खडा सर्वसम्मत चयन भएका छन् । आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट सिम्खडाको नेतृत्वमा नयाँ टिम बनेको हो । यस्तै, उपाध्यक्षमा सीता...