प्रेमिकाको तस्बिरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिकाको तस्बिरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक (प्रेमी) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् ।...