‘असल नियत र कानुनले दिएको अधिकार प्रयोग गर्दा आयोगसँग डराउनु पर्दैन’ : प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले असल नियतले कानुनले दिएको अधिकार प्रयोग गर्दा अख्तियारसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले अख्तियारको सभा हलमा सम्पन्न...