दुई क्याम्पसका स्ववियु अध्यक्षद्वारा शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी
काठमाडौँ । पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का शिक्षाध्यक्ष तथा विद्यार्थी कल्याणकारी परिषद् प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्। स्ववियु...