नवलपरासी पश्चिममा दुई समुदायबीच झडप, प्रहरीको गाडीमा आगजनी
काठमाडौँ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर दुई समुदायबीचको झडपपछि तनावग्रस्त बनेको छ। प्रेम विवाहको विषयमा उत्पन्न विवादले सोमबार साँझ ठूलो झडपको रूप लिँदा केही व्यक्ती घाइते भएका छन्। स्थानीयले...