संसदमा प्रेम सुवालले भने- ‘उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्छ’
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको...