प्रेस चौतारी कोशी प्रदेश दोस्रो अधिवेशनले गर्यो १३ बुँदे विराटनगर घोषणा पत्र जारी
काठमाडौँ । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशन २०८१ ले १३ बुँदे घोषणा पत्र जारी गरेको छ । प्रदेश राजधानी विराटनगरमा सम्पन्न अधिवेशनले जारी गरेको घोषणा पत्रमा संविधान...