प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल
काठमाडौँ । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा लिलाराज खनाल निर्वाचित भएका छन् । युनियनको शुक्रबार राति सम्पन्न प्रथम अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।...