अर्थमन्त्री महतले भने-बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्छ
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री महतले ख वर्गका बैंकहरूले ‘प्रोजेक्ट...