२८ कार्तिक २०७७, शुक्रबार
नेपालमा प्रोटोन गाडी भित्रिँदै
काठमाडौँ । नेपाली बजारमा मलेसियाको प्रोटोन ब्रान्डका गाडी भित्रिने भएका छन् । काठमाडौँको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सो रुम सञ्चालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स...