टी-२० विश्वकप खेलेका क्रिकेटरले जनही ३ लाख प्रोत्साहन भत्ता पाउने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेलेका खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै...