भारतको प्रो-कबड्डी लिगमा नेपालका नागेश्वर र लालमोहर आबद्ध
काठमाडौँ । भारतको चर्चित कबड्डी लिग प्रो-कबड्डीमा नेपालका दुई खेलाडी आबद्ध हुन सफल भएका छन्। नवौँ सिजनका लागि शुक्रबार र शनिबार अक्सन भएको थियो। अक्सनमार्फत नेपालका नागेश्वर थारु र लालमोहर...