फजुल खर्च नियन्त्रण गर्न सबै तहका जनप्रतिनिधिलाई काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसले तीन तहकै सरकारलाई फजुल खर्च नियन्त्रण गर्न र आर्थिक मितव्ययिता अपनाउन निर्देशन दिएको छ । तीनवटै तहका सरकारमा रहेको काँग्रेसले चार दिनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकमा...