गृह प्रवक्तामा फणिन्द्रमणि पोखरेल
काठमाडौँ । गृह मन्त्रालयको प्रवक्तामा सह सचिव फणिन्द्रमणि पोखरेललाई ल्याइएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो ।...