आजदेखि सरकारी कार्यालय १ घण्टा पहिले नै बन्द हुने
काठमाडौँ । आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन्। तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी...