चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डे नियुक्त
काठमाडौँ । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुशार सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो। लमजुङका...