तलब नपाएपछि शिक्षक र कर्मचारीले गरे नगरपालिकामा तालाबन्दी
रौतहट । रौतहटको उतरीभेगस्थित फतुवा बिजयपुर नगरपालिकामा बुधबारदेखि अनिश्चितकालिन तालाबन्दी गरिएको छ । बुधवार दिउँसो शिक्षक लगायत सैयौंको संख्यामा गएका कर्मचारीहरुले नगरपालिकाभित्र रहेका कर्मचारीलाई बाहिर निकाली मुलगेटमा तालाबन्दी गरेका हुन्...