फरेष्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी सव-डिभिजन वन कार्यालयका फरेष्टर जय पृथ्वीराज बुढाथोकीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको...