फागुन १ देखि बागमति प्रदेशभित्रका निजी र साझेदारी फर्म दर्ता जिल्लाबाट हुने
काठमाडौँ । बागमति प्रदेशभित्रका निकासी पैठारी व्यापार बाहेकका निजी र साझेदारी फर्म दर्ता तथा नियमनको कार्य जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट सञ्चालन हुने भएको छ । वाणिज्य, आपूर्ति तथा...