४ महिनामा सहकारी विभागबाट एक हजार ५९३ वटा उजुरी र २५ वटा गुनासो फर्स्योट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ, असोज र कार्तिक) अवधिमा १ हजार ५९३ वटा उजुरी फर्स्योट गरेको छ । विभिन्न निकायबाट माग भएका...