बिपी स्मृति दिवसका अवसरमा फलफूल वितरण
अत्तरिया। जननायक बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र न.५ कैलाली, गोदावरी नगर कार्यसमिति र पाल साँस्कृतिक संघ कैलालीले अत्तरिया स्थित पदमा अस्पतालमा बिरामीहरुलाई फलफूल बितरण गरेका छन्...