तरकारी र फलफूल आयात कम गरिनेछ : मन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८०माथिको...