पिटिआइका नेता फवाद फवाद चौधरी पक्राउ
काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक-ए-इन्साफ (पिटिआइ) का नेता फवाद चौधरी पक्राउ परेका छन्। प्रहरीले चौधरीलाई उनको घरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई लाहोर अदालतमा पेस गरिएको...