इरानमा सामूहिक बलात्कार गरेको आरोपमा ५ जनालाई फाँसी
तेहरान । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । ‘मे २०२२ मा मारान्ड शहरमा एक महिलालाई...