कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ । उपमहानगरका सबै वडामा आजदेखि कोरोनाविरुद्धको खोप अभियानका रूपमा लगाउन थालिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख...