जापानमा ६ करोड मानिसका लागि फाइजर र २ करोड ५० लाख मानिसका लागि मोडर्ना खोपको ल्याउने
टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोना भाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर...