जापानको एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब
टोकियो । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। रक्षा मन्त्रालयले...