नेपाल टेलिकमको एफटीटीएच हुम्लाको सिमकोटमा सुरु, ७७ वटै जिल्लामा फाइबर विस्तार
काठमाडौँ । नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार...