भारतको ८ शहरमा एकसाथ सुरु भयो फाइभ-जी मोबाइल सर्भिस
काठमाडौँ । भारतमा फाइभ-जी मोबाइल सर्भिस औपचारिक रुपमा सुरु भएको छ । दिल्लीमा आयोजित इण्डियन मोबाइल कंग्रेस २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभ-जी मोबाइल सर्भिसको उद्घाटन गरे । यससँगै...