फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल विजयी
काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । माल्दिभ्सको मालेमा गए राति भएको खेलमा...