फाजिलमा रहेका कर्मचारीलाई प्रदेशमा समायोजन गर्ने निर्णय
काठमाडौँ । सरकारले वन सेवा जनरल फरेष्ट्री समूहको राजपत्र अनङ्कित द्वितीय श्रेणीका फरेस्टरहरुलाई प्रदेशमा समायोजन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि हाल फाजिलमा रहेका फरेस्टरहरुलाई...