काठमाडौँ महानगरद्वारा धरहरा भूमिगत पार्किङमा आगो निभाउने यन्त्र जडान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू (फायर एक्सटिंग्विसर) जडान गरेको छ । निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान...