नेपाल टी-२० लिग : जोरा र वालटनको शतकीय साझेदारीमा जनकपुरको सानदार जित
काठमाडौं । चाडविक वालटन र सन्दीप जोरको शतकीय साझेदारीमा फारवेस्टर्न युनाइटेडलाई ८ विकेटले पराजित गर्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...