तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फाराम भर्न अनुरोध
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यार्थीहरुलाई तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम (पीएमटी) भर्न अनुरोध गरेको छ । आ।व। २०७८र०७९ मा सामुदायिक विद्यालयका...