फार्मेसी अधिकृत अधिकारी अयोग्य ठहरिने गरी सरकारी सेवाबाट बर्खास्त
काठमाडौँ । फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरिएका छन् । उनलाई भ्रष्टाचार गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या...