फिनिक्स कलेजद्वारा क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति
काठमाडौँ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । भीमलाई बीबीए अध्ययन गर्न छात्रवृत्ति दिइएको कलेजले जनाएको...