महिला विश्वकपको फाइनलमा इङ्ल्यान्ड र स्पेन
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तर्गत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलो पटक फिफा...