उच्च अदालतको आदेश : फिर्के खोलाका संरचना तत्काल नहटाउनु
पोखरा । उच्च अदालत पोखराले पोखराको फिर्के खोला किनारका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको मापदण्डविपरीत निर्माण गरिएका संरचना...