चिनियाँ राष्ट्रपति र बेल्जियमका राजाद्वारा कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको सन्देश आदान-प्रदान
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गरेका छन्। आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन-बेल्जियम सम्बन्धको विकासलाई...