स्वास्थ्य मन्त्रालयद्वारा फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र (२०२४-२०३०) सार्वजनिक गरेको छ । आज स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसङ्ख्या...