कोरोना संक्रमणबाट काँग्रेसका फुङ्गलिङ नगर सभापतिको मृत्यु
ताप्लेजुङ । नेपाली काँग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनकाे उपचारका क्रममा शुक्रबार (आज) बिहान ९:०० बजे बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो...