अन्डरग्राउण्ड पार्किङमा सटर राखेर गरिएका व्यापार हटाउन मेयर बालेनको निर्देशन
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेका हुन् । स्थानीय...