१८ फाल्गुन २०८०, शुक्रबार
विश्वकप छनोट खेल्ने प्रारम्भिक फुटबल टोली घोषणा
काठमाडौँ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइन विरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३...