पूर्व कप्तान महर्जनले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा
काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा...