राष्ट्र बैंक कर्मचारी सङ्घको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता हुने
काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ देखि ६ गतेसम्म प्रतियोगिता हुने...